FAQs Complain Problems

सामाचार

असहाय, एकल महिला, जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग, दलित जेष्ठ, दलित बालबालिका पोषण अनुदान लगायत सामाजिक सुरक्षा भत्ता सम्बन्धि

सेवा प्रकार:

लाग्ने समय: 
ष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनु पर्ने र उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.ब. को निवेदन पेश गरे पश्चातको
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि
  • बिधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र को प्रतिलिपि, अनयत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २-२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० बर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपि
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्म देखि पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिकताको प्रतिलिपि
  • अपाङ्ग परिचयपत्रको लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्मदर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गताको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदन संग २-२ प्रति फोटो अनिवार्य

जन प्रतिनिधि

कर्मचारी